प्रकाशित मिति : २०२०-१०-३१ (अद्यावधिक मिति : २०२०-१२-२९)

· प्रदेश सरकारबाट रौतहट जिल्लाको लागि स्वीकृत कार्यक्रमहरुलाई कृषकहरु समक्ष पुर्याउने काम गर्ने

· भ्यालिडेशन परीक्षण सन्चालन गर्ने

· परीक्षण सम्वन्धी सामान्य प्रयोगशाला सेवा

· कृषि प्रसार शैक्षिक क्रियाकलाप सन्चालन गर्ने

·  प्राविधिक तथा व्यवसायिक कृषक र व्यवसायी

· एडभान्स तालिम संचालन गर्ने

· विशेषज्ञ प्राविधिक सेवा

· कृषि विकास कार्यक्रम, आयोजनाको समन्वय तथा सम्पर्क विन्दुको रुपमा कार्य

· कृषि बिकाश कार्यक्रममा सरकारलाइ सहयोग

· जैविक विविधताको पहिचान, संरक्षण र उपयोग

· अनुसन्धान स्थलको रुपमा कार्य

· स्रोतकेन्द्रको रुपमा कार्य

· क्षमता विकास सम्वन्धि कार्य

· संघीय आयोजनाहरुको संचालन र नियन्त्रण

· पकेट, ब्लक, जोन तथा सुपरजोनहरुको लागि प्राविधिक सेवा

· बाली बस्तु विकासको योजना, मूल्य अभिवृद्धि श्रृंखला विकास तथा कार्यान्वयन

· इन्टर्नसिप कार्यक्रम संचालन

· कृषि सम्वन्धि तथ्याँक सँकलन तथा अध्यावधिक गर्ने र संघीय तालुक निकायहरुमा पठाउने

· व्यवसाय विकास सेवा उपलव्ध गराउने